जिताउनु
Romanized: jitaaunu, jitaunu
जित्न लाउनु; जित्ने बनाउनु; विजय हासिल गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
जित्न लाउनु; जित्ने बनाउनु; विजय हासिल गराउनु।