साहाबेसाहा

Romanized: saahaabesaahaa, saahaabesaaha, saahaabesahaa, saahabesaahaa

खरिदबिक्री गरिने अन्नपात र मालमत्ता आदि; बेसाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [(द्वि.) बेसाहो]

१.
खरिदबिक्री गरिने अन्नपात र मालमत्ता आदि; बेसाहा।
२.
बेसाहाको दरभाउ।

सम्बन्धित शब्दहरू