बेसाहा

Romanized: besaahaa, besaaha, besahaa, besaah

दैनिक उपभोगका लागि बेसाइने अन्नपात आदि आवश्यक वस्तु; खरिद गरिने अन्नहरूको बजारभाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बेसाउ+आहा]

1
दैनिक उपभोगका लागि बेसाइने अन्नपात आदि आवश्यक वस्तु; खरिद गरिने अन्नहरूको बजारभाउ।

सम्बन्धित शब्दहरू