बसाहा
Romanized: basaahaa, basaaha, basahaa, basaah
महादेवको वाहन; साँढे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत बसह८ संस्कृत वत्स]
१.
महादेवको वाहन; साँढे।
२.
महादेवको मन्दिर वा देवलअगाडि राखिने साँढेको ढलौटे वा ढुङ्गे मूर्ति।