मिसाहा
Romanized: misaahaa, misaaha, misahaa, misaah
मिसिएको वा मिसाएको, छासमिस भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [मिसाउ+आहा]
१.
मिसिएको वा मिसाएको, छासमिस भएको।
२.
मिसाउने खालको।