बेसाहारी
Romanized: besaahaari, besaahari, besahaari, besaahaaree
बेसाएको अन्नले जीविका गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बेसाउ+आहारी]
१.
बेसाएको अन्नले जीविका गर्ने व्यक्ति।
२.
अनिकालका समयमा अन्न खोज्न आउने मानिस ।