बेस्याहार
Romanized: besyaahaara, besyaahaar, besyaahara, besyahaara
स्याहार नगरिएको वा गर्न नसकिने; स्याहार नपुगेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बे+स्याहार]
1
स्याहार नगरिएको वा गर्न नसकिने; स्याहार नपुगेको।