स्याहार
Romanized: syaahaara, syaahaar, syaahara, syahaara
ना. [√ सह्यार] कुनै वस्तु वा व्यक्तिको सुसार वा हेरचाह गर्ने काम; सह्यार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [√ सह्यार] कुनै वस्तु वा व्यक्तिको सुसार वा हेरचाह गर्ने काम; सह्यार।