स्याहार्नु

Romanized: syaahaarnu, syaaharnu, syahaarnu, shyaahaarnu

छरिएको वा अलपत्र परेको वस्तुलाई तह लगाउनु; सँभाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
छरिएको वा अलपत्र परेको वस्तुलाई तह लगाउनु; सँभाल्नु।
२.
टुहुराटिङ्गरा, अलपत्र परेका आदिलाई सम्भार गर्नु; सह्यार्नु।

सम्बन्धित शब्दहरू