स्याहारसम्भार

Romanized: syaahaarasambhaara, syaahaarasambhaar, syaahaarasambhara, syaaharasambhaara

ना. राम्ररी स्याहार्ने र सम्भार गर्ने काम; सह्यारसम्भार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. राम्ररी स्याहार्ने र सम्भार गर्ने काम; सह्यारसम्भार।

सम्बन्धित शब्दहरू