बेसाः

Romanized: besaah, besaa, beshaah, besa

अनिकालमा जोडेको खाद्यान्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अनिकालमा जोडेको खाद्यान्न।
२.
खाने अन्न टाढा टाढाबाट खोजेर ल्याउने काम।

सम्बन्धित शब्दहरू