बेसारे
Romanized: besaare, beshaare, beshare, besare
चिप्लो कुरा गरेर रिझाउन सिपालु; लोलोपोतो गर्न जान्ने; चेप्य्राइँ पार्न सक्ने। (उदा.- च्यान्टी त साह्रै… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चिप्लो कुरा गरेर रिझाउन सिपालु; लोलोपोतो गर्न जान्ने; चेप्य्राइँ पार्न सक्ने। (उदा.- च्यान्टी त साह्रै बेसारे पो छ, कुराले ठिक्क पार्छ।)
२.
बेसारजस्तो पहेँलो।
उदाहरण वाक्य
- च्यान्टी त साह्रै बेसारे पो छ, कुराले ठिक्क पार्छ।