असारे
Romanized: asaare, ashaare, ashare, asare
असार महिनाको; असार महिनासँग सम्बन्धित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
असार महिनाको; असार महिनासँग सम्बन्धित ।
२.
(नाम)
असार महिनामा विभिन्न रङमा फुल्ने एक प्रकारको फूल।
३.
असार महिनामा धानको रोपाइँ गर्दा गाइने एक प्रकारको लोकगीत।