सुसारे

Romanized: susaare, shusaare, sushaare, shusare

सुसार गर्ने काममा खटिएको; सुसार गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सुसार गर्ने काममा खटिएको; सुसार गर्ने।
२.
परिचारिकाको काममा खटिएको।
३.
(नाम) सेविका; धाई; नर्स।

सम्बन्धित शब्दहरू