सुसाइ

Romanized: susaai, shusaai, sushaai, shusai

हावा, हुरी, पानी आदि सुसाउने भाव, क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ सुसाउ (+आइ)]

1
हावा, हुरी, पानी आदि सुसाउने भाव, क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू