सुसाध्य
Romanized: susaadhya, susaadhy, susadhy, shusaadhya
विनाप्रयास पनि सिद्ध गर्न सकिने; सजिलै सफल हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विनाप्रयास पनि सिद्ध गर्न सकिने; सजिलै सफल हुने।
२.
एकदम सरल; सजिलो।