सुबोध्य
Romanized: subodhy, shubodhya, shubodhy, subodhya
सजिलै बुझ्न सकिने; बोधगम्य; सरल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सु+बोध्य]
1
सजिलै बुझ्न सकिने; बोधगम्य; सरल।