सुबोल

Romanized: subol, shubola, shubol, subola

ना. [सु+बोली] राम्रो बोलीवचन; असल वा हितकारी कुरो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सु+बोली] राम्रो बोलीवचन; असल वा हितकारी कुरो ।

सम्बन्धित शब्दहरू