बोल
Romanized: bol, bola
भनिएको कुरो; बोली; वचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत बोल्ल > संस्कृत ब्रुव]
१.
भनिएको कुरो; बोली; वचन।
२.
कबुलिएको कुरो; कबुल; प्रतिज्ञा।
३.
सङ्गीतको मुख्य टुक्रा वा लय।