बोली

Romanized: bolee, bolii, boli

मुखबाट निस्केको शब्द, वाणी; वचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बोल्+ई]

१.
मुखबाट निस्केको शब्द, वाणी; वचन।
२.
कुनै जाति वा वर्गको मातृभाषा; भाषा।
३.
लिलाम गर्ने र सकार्नेले बोलेको दाम, डाँक; बोल।
४.
चराचुरुङ्गी कराएको आवाज।

सम्बन्धित शब्दहरू