गोलबोली

Romanized: golabolee, golabolii, golaboli

यही हो भनेर अर्थ किट्न नसकिने गरी बोलिएको दोधारे कुरो; कुनै एक कुरालाई नखुट्ट्याई त्यस्ता मिल्दाजुल्दा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गोल+बोली]

1
यही हो भनेर अर्थ किट्न नसकिने गरी बोलिएको दोधारे कुरो; कुनै एक कुरालाई नखुट्ट्याई त्यस्ता मिल्दाजुल्दा अनेकौं कुराको समावेश हुन सक्ने साझे बोली वा त्यस्तो लिखत।

सम्बन्धित शब्दहरू