सुबोध
Romanized: subodh, shubodha, shubodh, subodha
सजिलैसित बुझ्न सकिने; बोधगम्य; सुगम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सजिलैसित बुझ्न सकिने; बोधगम्य; सुगम।
२.
(नाम)
राम्रो बोध वा ज्ञान।