सम्बोध्य
Romanized: sambodhy, shambodhya, shambodhy, sambodhya
सच्चा ज्ञान; गहिरो ज्ञान वा बोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सच्चा ज्ञान; गहिरो ज्ञान वा बोध।
२.
राम्ररी बुझ्नुपर्ने।
३.
सम्बोधन गर्नुपर्ने; सम्बोधनीय।