सम्बोध

Romanized: sambodh, shambodha, shambodh, sambodha

पूर्ण ज्ञान; सम्यक् ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सम्+बोध]

१.
पूर्ण ज्ञान; सम्यक् ज्ञान।
२.
बुझाइ; बोध।
३.
राम्ररी बुझ्ने तथा जान्ने काम; प्रबोध।

सम्बन्धित शब्दहरू