सम्बोधित

Romanized: sambodhit, shambodhita, shambodhit, sambodhita

बोलाइएको; पुकारिएको; सम्बोधन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बोलाइएको; पुकारिएको; सम्बोधन गरिएको।
२.
राम्ररी बुझाइएको; बोध गराइएको।
३.
ब्यूँझाइएको।

सम्बन्धित शब्दहरू