दुर्बोध
Romanized: durbodh, durbodha
सजिलैसँग बुझ्न नसकिने; दुर्जेय; कठिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सजिलैसँग बुझ्न नसकिने; दुर्जेय; कठिन।