बोध्य

Romanized: bodhy, bodhya

बुझ्नुपर्ने; जान्न वा थाहा पाउन योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
बुझ्नुपर्ने; जान्न वा थाहा पाउन योग्य।

सम्बन्धित शब्दहरू