सुसार

Romanized: susaara, susaar, susar, shusaara

बस्तुभाउ, खेतीपाती, केटाकेटी, बिरामी आदिलाई गरिने सेवा वा टहल; सह्यारसम्भार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शुश्रूषा]

1
बस्तुभाउ, खेतीपाती, केटाकेटी, बिरामी आदिलाई गरिने सेवा वा टहल; सह्यारसम्भार।

सम्बन्धित शब्दहरू