असार

Romanized: asaara, asaar, asar, ashaara

असार (asaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

असार(१)

(विशेषण [संस्कृत])
१..
सार नभएको; निस्सार; गुदी नभएको; खोक्रो।
२..
खाली; शून्य; रित्तो।
३..
तुच्छ; तल्लो खालको; क्षुद्र।

असार(२)

(नाम [संस्कृत आषाढ])
1.
विक्रम संवत्अनुसार वैशाख महिनादेखि गन्दै जाँदा आउने तेस्रो महिना; जेठपछि र साउनभन्दा पहिले आउने महिना; आषाढ।

सम्बन्धित शब्दहरू