बेसार

Romanized: besaara, besaar, besar, beshaara

बेसार (besaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बेसार(१)

(विशेषण [बे+सार])
1.
कुनै सार नभएको; फोस्रो; बेकामको।

बेसार(२)

(नाम)
1.
अदुवाका ढाँचाको बोट हुने र जमिनमुनि त्यस्तै छाँटले फल्ने पहेंलो एक कन्द; दालतरकारीमा हालिने त्यसैको धुलो; हलेदो।

सम्बन्धित शब्दहरू