बेस
Romanized: bes, besha, besh, besa
अर्को वस्तुसँगको तुलनामा राम्रो; असल; बढिया; उम्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी बेश]
१.
अर्को वस्तुसँगको तुलनामा राम्रो; असल; बढिया; उम्दा।
२.
सज्जन; भलो।