बेसरी

Romanized: besaree, beshari, besharee, besharii

बेसरी (besaree) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बेसरी(१)

(क्रियाविशेषण [बेस+गरी])
1.
ठिक हुनेभन्दा बढी हुने गरी; जोरसित; खुबसँग; राम्ररी; छ्‌यालब्याल; मनग्यै।

बेसरी(२)

(नाम [संस्कृत])
1.
नेपालका प्रसिद्ध वैयाकरण वीरेन्द्रकेशरीद्वारा रचित, 'सुन्दरी' पत्रिका (सं. १९६३) का विभिन्न अङ्कमा प्रकाशित अपूर्ण नेपाली लक्षण-ग्रन्थ।

सम्बन्धित शब्दहरू