बेसरम

Romanized: besaram, besharama, besharam, besarama

सरम वा लाज नभएको; नकच्चरो; निर्लज्ज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी बे+शर्म]

1
सरम वा लाज नभएको; नकच्चरो; निर्लज्ज ।

सम्बन्धित शब्दहरू