बेसाउरे

Romanized: besaaure, beshaaure, beshaure, besaure

आफ्नो खेतीको अन्नले खान नपुगी किनेर खाने; बेसाएर खाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आफ्नो खेतीको अन्नले खान नपुगी किनेर खाने; बेसाएर खाने।

सम्बन्धित शब्दहरू