बेसाउनु

Romanized: besaaunu, beshaaunu, beshaunu, besaunu

धान, चामलजस्ता खाद्यान्न खरिद गर्नु; सौदा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [बेसाहा+आउ+नु]

१.
धान, चामलजस्ता खाद्यान्न खरिद गर्नु; सौदा गर्नु।
२.
जानीजानी गर्न अयोग्य काम गरेर दुःख पाउनु; झन्झट मोल्नु।

सम्बन्धित शब्दहरू