लुसपुसाहा
Romanized: lusapusaahaa, lusapusaaha, lusapusahaa, lusapusaah
कुरा लगाउने; कुरौटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुरा लगाउने; कुरौटे।
२.
जुम्सो; ढिलो स्वभाव भएको।
३.
लिसोझैँ टाँसिने खालको।