भाउबेसाहा

Romanized: bhaaubesaahaa, bhaaubesaaha, bhaaubesahaa, bhaubesaahaa

बजारमा किनमेल गरिने खाद्यान्न आदि उपभोग्य वस्तुको मोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भाउ बेसाहा]

1
बजारमा किनमेल गरिने खाद्यान्न आदि उपभोग्य वस्तुको मोल।

सम्बन्धित शब्दहरू