लहू

Romanized: lahoo, lahuu, lahu

कुनै काम पनि गर्न नसक्ने; बेकम्मा; लट्ठक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [लाद् ऊ]

१.
कुनै काम पनि गर्न नसक्ने; बेकम्मा; लट्ठक।
२.
छिटोछरितो नभएको; लोसे; जुम्सो।
३.
(नाम) भरिया; कुल्ली।

सम्बन्धित शब्दहरू