लुतेकुकुर

Romanized: lutekukur, lutekukura

लुताको रोगले रौँ खुइलिएको र लुताले कमजोर कुकुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [लुते+कुकुर]

१.
लुताको रोगले रौँ खुइलिएको र लुताले कमजोर कुकुर।
२.
नामर्द; लाछी।

सम्बन्धित शब्दहरू