चुरोट
Romanized: churota, churot, curot, curota
पातलो कागतको ढुङ्ग्रोमा सुर्तीको धुलो भरी, बेरेर मिसिनले तयार गरिएको धूम्रपान गरिने वस्तु (सिगरेट)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्. शेरुट]
1
पातलो कागतको ढुङ्ग्रोमा सुर्तीको धुलो भरी, बेरेर मिसिनले तयार गरिएको धूम्रपान गरिने वस्तु (सिगरेट)।