चुरो

Romanized: churo, curo

धातु, काँच आदिबाट तयार गरिएको, विशेष गरी आइमाईहरूले नारीमा लगाउने, बाटुला आकारको गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चुरा ति. का.]

१.
धातु, काँच आदिबाट तयार गरिएको, विशेष गरी आइमाईहरूले नारीमा लगाउने, बाटुला आकारको गहना।
२.
काठभित्र रहेको गुभे भाग।
३.
फुर्र फुकेको धुलो पदार्थ।

सम्बन्धित शब्दहरू