चुचुरो

Romanized: chuchuro, chucuro, cuchuro, cucuro

पहाडको चुलिएर गएको शिर; टाकुरो; डाँडाको टुप्पो; चोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चूडा]

1
पहाडको चुलिएर गएको शिर; टाकुरो; डाँडाको टुप्पो; चोटी।

सम्बन्धित शब्दहरू