कुटुलीकोसा

Romanized: kutulikosaa, kutulikos, kutuleekosaa, kutulikoshaa

खेतबारीका डिल डिलमा उम्रने, आँकुरो झारमा फल्ने र किकौँले गेडा र केराउका जस्ता कोसा हुने सानो कोसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कुटिल-कोष]

1
खेतबारीका डिल डिलमा उम्रने, आँकुरो झारमा फल्ने र किकौँले गेडा र केराउका जस्ता कोसा हुने सानो कोसा।

सम्बन्धित शब्दहरू