कुटुनी
Romanized: kutunee, kutunii, kutuni
कुटुनी (kutunee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कुटुनी(१)
(नाम [संस्कृत कुट्टिनी])
१..
केटीहरू फकाई परपुरुषसँग फसाउने र पैसा कमाउने आइमाई; कामुक पुरुषका लागि वेश्या उपलब्ध गराइदिने नारी; कुटिनी।
२..
चुक्ली लगाएर दुई पक्षका बिचमा झगडा गराइदिने स्त्री।
कुटुनी(२)
(नाम)
१..
दाम्लाको गाँठो; गलमगाँठो।
२..
हात्ती बाँध्ने डोरी; अग्रन।
३..
माटाभित्र मात्र बस्ने एक किरो।