कंसाकार
Romanized: kamsaakaara, kansaakaara, kamsaakaar, kamsaakara
नेवार जातिको एक थर; काँसोको काम गर्ने जात; कांस्यकार; कंसकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नेवार जातिको एक थर; काँसोको काम गर्ने जात; कांस्यकार; कंसकार।