ठोसो

Romanized: thosho, thoso

मकै, धान, कोदो आदिको बोट काटेर बाँकी रहेको फेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ठोस+ओ]

१.
मकै, धान, कोदो आदिको बोट काटेर बाँकी रहेको फेद।
२.
निगाला आदिको टुसो।
३.
कुनै वस्तुको छेस्को ।

सम्बन्धित शब्दहरू