ठोस्नु
Romanized: thoshnu, thosnu
आगो बाल्दा सिट्ठी झार्नका लागि अगुल्टो घोच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [ठोस+नु]
१.
आगो बाल्दा सिट्ठी झार्नका लागि अगुल्टो घोच्नु।
२.
उही कुरो बारम्बार भन्नु; घच्का लाउनु।
३.
कसैलाई मुखभरिको जवाफ दिनु, ठोस लाउनु।
४.
कुनै वस्तु भाँडो आदिमा कोच्नु; खाँदनु।