ठोस्या
Romanized: thosyaa, thosy, thoshyaa, thoshya
स्त्रीजातिले घाँटीमा लगाउने चाँदीका ठोसाहरूबाट बनाइएको एक प्रकारको गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
स्त्रीजातिले घाँटीमा लगाउने चाँदीका ठोसाहरूबाट बनाइएको एक प्रकारको गहना।