ठोस
Romanized: thos, thosha, thosh, thosa
कसैलाई दिइने मुखभरिको जवाफ; ठक्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कसैलाई दिइने मुखभरिको जवाफ; ठक्कर।
२.
(विशेषण)
भित्र रित्तो वा खोक्रो नभएको; खँदिलो।
३.
सही वा यथार्थ; वास्तविक ।