ठोसे
Romanized: thoshe, those
घाँटीमा लगाउने एक किसिमको गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ठोसो+ए]
१.
घाँटीमा लगाउने एक किसिमको गहना।
२.
(विशेषण)
ठोसोजस्ती; तिखा चुच्चे स्तन भएकी (तरुनी)।